भेटीबाट जाेडियाे सिसी क्यामेरा
thahakhabar.com
म्याग्दी : बेनी नगरपालिका-९ मा रहेको गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी रकमबाट सिसीटिभी क्यामेरा जडान गरिएको छ।
गलेश्वर शिवालय क्षेत्र विकास कोष र पुलत्स्य पुलह अन्न क्षेत्रको लगानीमा जडान गरिएको सिसीटिभीको आज प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले उद्घाटन गरे।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)