मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सूर्यकुमारको ब्याटिङ, बुमराहको घातक बलिङ….अफगानिस्तानलाई हराउँदै भारतको सुपर ८ यात्रा प्रारम्भ

kalakarmi.com · Fri Jun 21 00:00:18 UTC 2024

ब्रिजटाउन– रोहित शर्माको कप्तानीमा भारतीय टीमले टी२० विश्वकप २०२४ को सुपर ८ को यात्रा शानदार जीतका साथ प्रारम्भ गरेको छ ।

वेस्ट इन्डीजमा बिहीवार राति खेलिएको सुपर ८ चरणको खेलमा अफगानिस्तानलाई भारतले ४७ रनले पराजित गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)