स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न निर्देशन
himalpress.com · Mon Jul 20 14:23:12 GMT 2026

काठमाडौँ- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समिति र स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न निर्देशन दिएको छ।
देशका विभिन्न भागमा अविरल वर्षा, बाढी, पहिरोलगायतका विपद्जन्य घटनाको जोखिम बढ्दै गएपछि मन्त्रालयले मातहतका कर्मचारीहरूलाई यस्तो निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)