के इजरायलले हमासको सुरुङमा आर्मी छिराउँदै छ ?
shilapatra.com · Sat Dec 09 00:00:00 GMT 2023
इजरायलको प्रधानमन्त्री पदमा आसिन बेन्जामिन नेतान्याहुको पकड दिनदिनै कमजोर बन्दै गएको देखिन्छ । अक्टोबर ७ मा देखिएको सुरक्षा विफलताका कारण उनको नेतृत्वमामाथि प्रश्न गर्न थालिएको छ ।
गाजामा जारी युद्धमा नेतान्याहुले खेलिरहेको भूमिकाको पनि देशभित्र चर्को आलोचना हुन थालेको छ । लामो समयदेखि भ्रष्टाचारको आरोपमा फसेका उनले जटिल चुनौतीहरूको सामना गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)