मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आइपिओ निष्कासनको तयारीमा श्री डिष्टिलरी, असोज २६ मा साधारण सभा

arthadabali.com · Mon Sep 21 03:49:15 GMT 2026

काठमाडौँ / सर्वसाधारणमा प्राथमिक सेयर (आइपिओ) निष्कासनको तयारीमा रहेको श्री डिष्टिलरी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ ३१ गते बसेको बैठकले आगामी असोज २६ गते काठमाडौँमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)