सञ्चालनमा आयो टंगालको भाटभटेनी
setopati.com · Mon Sep 21 03:56:58 GMT 2026

जेनजी आन्दोलन क्रममा भदौ २४ गते आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर सञ्चालनमा आएको छ।
सोमबार बिहानदेखि भाटभटेनीको टंगाल स्टोर सञ्चालन भएको हो। शुभारम्भका लागि अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङ पनि स्टोरमा पुगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)