कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै
baahrakhari.com · Sun Dec 25 00:26:00 GMT 2022
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक आज पुनः बस्दै छ । शनिबार बसेको बैठक बिनानिष्कर्ष सकिए पछि आज पुनः बैठक बस्न लागेको हो ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक गठबन्धनभित्रका दलहरूमध्येबाट कसले पहिला सरकार बनाउने भन्ने विषयमा छलफल भए पनि निष्कर्षबिना सकिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)