सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट भन्छन्, ‘असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँ’
ratopati.com · Mon Sep 21 04:02:38 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस गर्ने तयारी अघि बढाएको छ। मुख्यमन्त्री खगराज भट्टले बजेट ल्याउन अब धेरै समय नलाग्ने बताएका हुन्।
मुख्यमन्त्री भट्टका अनुसार बजेट निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको छ। यसअघि उनले भदौ मसान्तभित्रै बजेट ल्याउने बताएका थिए। विभिन्न राजनीतिक तथा प्रशासनिक विषय मिलाउन समय लागेपछि निर्धारित समयभित्र बजेट ल्याउन नसकिएको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)