वसन्तपुरमा इन्द्रजात्राको तयारी अन्तिम चरणमा
makalukhabar.com · Mon Sep 21 03:55:58 GMT 2026

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको तयारी अन्तिम चरणमा पुगेको छ । रथ निर्माण, सरसफाइ तथा आवश्यक तयारीका काम भइरहेका छन् ।
दरबार क्षेत्रका काष्ठमण्डप, कुमारी घर, शिव–पार्वती मन्दिरलगायत सम्पदामा रङरोगन गर्ने तथा रातो ध्वजा फेर्ने काम भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)