सामाजिक सञ्जालमा अश्लील र धम्कीपूर्ण सामग्री पोस्ट गरेको आरोप, मनोज महतो पक्राउ
nepalpress.com · Mon Sep 21 04:01:56 GMT 2026

सिरहा । विभिन्न व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक, आधारहीन तथा भ्रामक सामग्री सम्प्रेषण गरी चरित्रहत्या र सामाजिक शान्ति भंग गर्न खोजेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का मनोजकुमार महतो ‘मनोज मानव’ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)