कांग्रेस संसदीय दलको नेताको निर्वाचन आज, कसले गर्ला चमत्कार ?
lokaantar.com · Wed Dec 21 00:06:44 GMT 2022
नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन आज हुँदैछ । विहान ८ देखि १० बजेसम्म सिंहदरवारस्थित सो दलको संसदीय दलको कार्यालय परिसरमा मतदान हुने निर्वाचन समितिका संयोजक भिष्मराज आङ्दम्बेले जनाए ।
मतदानका लागि सांसदले आफू निर्वाचित प्रमाणपत्र साथमै ल्याउनुपर्ने उनले बताए । मतदानका लागि समितिले जारी गरेको समयभित्र लामवद्ध भएका मतदातालाई मतदानमा सहभागी गराउने समितिले निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)