मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘माओ, लेनिन र स्टालिनको पथभन्दा महेन्द्र पथ हजारौँ गुणा राम्रो’ : सांसद खत्री

barnanmedia.com · Mon Sep 21 03:52:40 GMT 2026

काठमाडौं । सांसद राजीव खत्रीले माओ, लेनिन र स्टालिनको राजनीतिक पथभन्दा तत्कालीन राजा महेन्द्रले अघि सारेको ‘महेन्द्र पथ’ हजारौँ गुणा राम्रो रहेको बताएका छन्।

खत्रीका अनुसार महेन्द्र पथ नेपाली माटो, नेपाली भावना र राष्ट्रियतासँग जोडिएको पथ हो। उनले राजा महेन्द्रलाई राजाको भूमिकामा मात्र सीमित नगरी दूरदर्शी नेता, राष्ट्रिय रक्षक तथा राष्ट्रिय विकासको जग निर्माता भएको दाबी गरे।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)