घुस बार्गेनिङका विषयमा छानबिन गर्न प्रदेश सरकारले पनि बनायो समिति, सचिवको जिम्मेवारी खोसियो
ratopati.com · Mon Sep 21 04:05:24 GMT 2026

पोखरा । पोखराको पद्य नर्सिङ होमलाई शय्या स्तरवृद्धिको अनुमति दिने क्रममा घुस बार्गेनिङ गरेको आरोप लागेपछि प्रदेश सरकारले छानबिनका लागि समिति गठन गरेको छ ।
स्वास्थ्य मन्त्रालयका सचिव डा. युवानिधि बसौलालाई जिम्मेवारीबाट हटाएको छ । अनुमति दिने क्रममा अनियमितता भएको भन्दै निवर्तमान स्वास्थ्य मन्त्री, सचिव र कर्मचारीहरूको नाम मुछिएपछि गण्डकी प्रदेश मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)