मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भरत दाहालको पक्राउ स्वेच्छाचारी कदम : डा. शेखर कोइराला

ratopati.com · Mon Sep 21 04:08:41 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भरत दाहालको पक्राउलाई सरकारको स्वेच्छाचारी कदम भन्दै आपत्ति जनाएका छन्।

सरकार नीति र नियमभन्दा बाहिर गएर चल्न थाले लोकतन्त्र नै खतरामा पर्ने चेतावनी दिँदै उनले दाहालको तत्काल रिहाइको माग गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)