डडेल्धुरामा करिब ८० प्रतिशत वडामा वडा अधिवेशन सम्पन्न
ratopati.com · Mon Sep 21 04:13:06 GMT 2026

धनगढी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत डडेल्धुरामा करिब ८० प्रतिशत वडामा वडा अधिवेशन सम्पन्न भएको जिल्ला सभापति भीमबहादुर साउदले बताएका छन्।
सभापति साउदका अनुसार जिल्लाका अधिकांश वडामा अधिवेशन सम्पन्न भइसकेको र बाँकी वडामा पनि आज अधिवेशन सम्पन्न गर्ने तयारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)