गृहमन्त्री सुधनको हातमा थपक्कै बस्यो परेवा, संयोग कि शान्ति र करुणाको सन्देश?
barnanmedia.com · Mon Sep 21 04:09:40 GMT 2026

काठमाडौं । एउटा अनौठो र भावुक दृश्यले धेरैको ध्यान खिचेको छ। गृहमन्त्री सुधनको हातमा अचानक एउटा परेवा आएर थपक्कै बसेको दृश्य अहिले चर्चामा आएको छ।
परेवा हातमै आएर केहीबेर बसेपछि उक्त क्षणलाई कतिपयले शान्ति, करुणा र सद्भावको प्रतीकका रूपमा हेरेका छन्। संयोगवश भएको यो घटनाले गृहमन्त्रीको हातमा बसेको परेवाको तस्बिर र भिडियो सामाजिक सञ्जालमा समेत चासोको विषय बन्न सक्छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)