वान डे क्रिकेट एकेडेमीको यू–१५ क्रिकेट टोली पाँच खेलको शृंखलाका लागि यूएई प्रस्थान
neplays.com · Mon Sep 21 04:17:00 GMT 2026
काठमाडौं । पेपीसोलास्थित वान डे क्रिकेट एकेडेमीको यू–१५ क्रिकेट टोली पाँच खेलको मैत्रीपूर्ण शृंखलाका लागि संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्ने भएको छ।
एकेडेमीका अनुसार टोलीले सेप्टेम्बर २१ देखि २७ सम्म यूएईको दुबई, अजमान र शारजाहमा विभिन्न स्थानीय टोलीसँग पाँच खेल खेल्नेछ। युवा खेलाडीलाई अन्तर्राष्ट्रिय वातावरणमा खेल्ने अवसर प्रदान गर्ने उद्देश्यले भ्रमण आयोजना गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)