मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

deshsanchar.com · Fri Dec 24 01:30:37 GMT 2021

काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ।

पार्टी अध्यक्ष प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न स्थायी समितिको बैठक बोलाइएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)