कुलमानको दलले आयोगमा बुझायो केन्द्रीय सदस्यहरूको सूची (नामावलीसहित)
barnanmedia.com · Tue Nov 11 23:36:37 GMT 2025

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले विधान र केन्द्रीय कमिटीमा रहने सदस्यहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ ।
केन्द्रीय कमिटीमा रहने सदस्यहरूको नाममा विवाद हुँदा मंगलबार साँझपख मात्रै उक्त पार्टीले केन्द्रीय कमिटीमा रहने सदस्यहरूको सूची आयोगमा बुझाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)