स्वदेशी औषधी उद्योगलाई प्रतिस्पर्धी बनाउन स्पष्ट नीति आवश्यक
gorkhapatraonline.com · Mon Sep 21 04:26:40 GMT 2026

क्वेस्ट फर्मास्युटिकल्सले स्थापनाको २५ वर्ष पूरा गरेको छ । सो अवसरमा कम्पनीले रजत जयन्ती समारोह आयोजना गरेको छ । बाराको छातापिपरास्थित उद्योग र वीरगञ्जस्थित कर्पोरेट कार्यालयमा कार्यरत ६०० भन्दा बढी कर्मचारीको सम्मानमा कम्पनीले विशेष समारोह आयोजना गरेको हो ।
सन् १९९९ मा स्थापना भएको क्वेस्टले सन् २००१ देखि औपचारिक रूपमा औषधी उत्पादन सुरु गरेको हो । कम्पनीले विश्व स्वास्थ्य सङ्गठनको असल उत्पादन अभ्यास (जीएमपी) अनुसार औषधी उत्पादन गर्दै आएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)