बजेट अभावले अलपत्र धनकुटाको औद्योगिक ग्राम, डेढ करोड लगानी झाडीमा
bishowkhabar.com · Mon Sep 21 04:28:44 GMT 2026

काठमाडौं – धनकुटाको पाख्रीबासमा निर्माणाधीन औद्योगिक ग्राम बजेट अभावका कारण अलपत्र परेको छ। पर्याप्त बजेट नहुँदा आवश्यक पूर्वाधार निर्माण अघि बढ्न नसकेपछि राज्यको ठूलो लगानी जोखिममा परेको हो ।
करिब ५४ करोड रुपैयाँ लागत अनुमान गरिएको औद्योगिक ग्राम निर्माणमा हालसम्म एक करोड ४० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । तर निर्माण सम्पन्न भएको संरचनासमेत प्रयोगमा आउन नसक्दा लगानी खेर जाने अवस्था देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)