म भएको भए धेरैलाई जेल हाल्थें
janaaastha.com

शर्मिला पराजुली र रमेश कोइरालाहरूको झैं नाम अनुमोदन भएको भए सम्भवतः उनको बाटो आज ‘माटो’को हुन्नथ्यो होला । हजुरबुवा र बुवा कांग्रेसी । बुवा मिङ्मा इलामकै पहिलो कांग्रेस । १४ देशका लागि राजदूत सिफारिस हुँदा युएई जाने गरी आशा लामा सिफारिसमा परेकी थिइन् कांग्रेसी कोटाबाट ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)