म्याच फिक्सिङको आरोपमा एन्फाका कोषाध्यक्ष र लेखा प्रमुखलाई ४ दिन हिरासतमा राख्न अनुमति
kendrabindu.com · Mon Sep 21 04:10:19 GMT 2026
काठमाडौं । फुटबल खेलमा प्रतिस्पर्धीसँग मिलेमतो (म्याच फिक्सिङ) गर्ने दुईजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्को पत्र तथा वसन्त रिजालको जाहेरीबमोजिम अनुसन्धानका क्रममा उनीहरू पक्राउ परेको सीआईबीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)