छुट्टाछुट्टै सवारी दुर्घट्नामा २ जनाको मृत्यु, ६ जना घाइते
kendrabindu.com · Mon Sep 21 03:40:45 GMT 2026

काठमाडौं । पाल्पामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अन्य पाँचजना यात्रु घाइते भएका प्रहरीले जनाएको छ। तानसेन नगरपालिका- ८ भालेबासस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट तानसेनतर्फ जाँदै गरेको भे. १ ज ९७६ नम्बरको फोर्स गाडी आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ज्यान गुमाउनेमा पाल्पाकै पूर्वखोला गाउँपालिका–४ बस्ने वर्ष ६३ की अनसरा खाम्चा रहेकी छन्। घाइते सबै खतरामुक्त रहेका प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)