१३ वर्षीया चिनियाँ किशोरीले एसियाली खेलकुदमा बनाइन् नयाँ कीर्तिमान
kendrabindu.com · Mon Sep 21 04:24:24 GMT 2026
काठमाडौं । चीनकी १३ वर्षीया पौडी खेलाडी यु जिदीले एसियाली खेलकुदको पहिलो दिन महिलातर्फ २०० मिटर बटरफ्लाइ प्रतियोगितामा स्वर्ण पदक जितेकी छन्।
यु जिदीले २ मिनेट ०५.०८ सेकेन्डमा दौड पूरा गरी एसियाली खेलकुदमा नयाँ कीर्तिमान बनाएकी हुन्। यु जिदीको समय उनकी स्वदेशी झाङ युफेईको तीन वर्षअघिको रेकर्डभन्दा लगभग आधा सेकेन्ड कम हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)