हिमालयन बैंकको ८.५ लाखभन्दा बढी संस्थापक सेयर बिक्रीमा
sutranews.com · Mon Sep 21 04:31:33 GMT 2026

काठमाडौं । हिमालयन बैंक लिमिटेडले चार जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ८ लाख ५० हजार १२४.५७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आइतबारदेखि उक्त संस्थापक सेयर बिक्री प्रक्रिया सुरु गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)