सिंगल माल्टपछि, व्हिस्की पारखीहरूको नजर रेयर माल्टतर्फ
barnanmedia.com · Mon Sep 21 04:21:09 GMT 2026

रेयर माल्ट केवल एउटा लेबल वा वर्गीकरण होइनस यसले व्हिस्कीको वास्तविक उत्पत्तिको कथा बताउँछ—र नयाँ पुस्ताका पेयप्रेमीहरू यही कथाप्रति आकर्षित हुँदै गएका छन्।
स्कच व्हिस्कीका पाँचवटा कानुनी रूपमा परिभाषित श्रेणी छन्—सिंगल माल्ट, सिंगल ग्रेन, ब्लेन्डेड माल्ट, ब्लेन्डेड ग्रेन र ब्लेन्डेड स्कच। यी सबैका आफ्नै स्पष्ट परिभाषा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)