इरान ध्वस्त पार्ने ट्रम्पको चेतावनी पश्चात् तेहरान दियो कडा जवाफ
bishowkhabar.com · Mon Sep 21 04:34:11 GMT 2026

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता नगरे इरानमाथि थप कडा कदम चाल्ने चेतावनी दिएपछि तेहरानले अमेरिकाबाट नयाँ आक्रमण भए ‘बिना कुनै सीमा’ प्रतिकार गर्ने चेतावनी दिएको छ ।
ट्रम्पले इरानसँग सम्झौता गर्ने, आर्थिक रूपमा कमजोर बनाउने वा इरानलाई ध्वस्त पार्ने विकल्प रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)