फोनको ब्याकग्राउन्डमा कसरी बजाउने युट्युव भिडिओ ?
techpana.com · Mon Jul 19 17:09:11 GMT 2021
काठमाडौं । स्मार्टफोन तथा इन्टरनेटको प्रयोग बढ्दै गएपछि अहिले युट्युवमा भिडियो नहेर्ने वा म्युजिक नसुन्ने कमै हुन्छन् । कम्प्युटरमा त ठीकै छ तर मोबाइलमा युट्युव प्रयोग गर्न स्क्रिन अन भइरहनुपर्छ, स्क्रिन अफ गर्दा वा अर्को एप प्रयोग गर्दा युट्युवको भिडियो बज्न रोकिन्छ ।
अब यस्तोमा स्मार्टफोनको ब्याकग्राउण्डमै युट्युवको म्युजिक कसरी प्रयोग गर्ने ? आज हामी तपाईंलाई यसका लागि एकदमै सजिलो टिप्स बताउँदै छौं । यसका लागि तपाईंलाई न त कुनै बेग्लै एपको आवश्यकता छ न त कुनै प्रिमियम सब्सक्रिप्सनको ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)