वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी
nepalnews.com · Mon Sep 21 04:35:50 GMT 2026

काठमाडौं। विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको तयारी अन्तिम चरणमा पुगेको छ। रथ निर्माण, सरसफाइ तथा आवश्यक तयारीका काम भइरहेका छन्।