साउदीमा १३ वर्ष बिताएका क्षेत्रीको पशुपालनबाट मासिक एक लाख बचत
arthadabali.com · Mon Sep 21 04:38:36 GMT 2026

म्याग्दी / वैदेशिक रोजगारीबाट फर्किएर गाईभैँसीपालन गर्दा के–कति आम्दानी होला ? भन्ने जिज्ञासा मनमा थियो । मिहिनेत गरे फल कसो प्राप्त नहोला त भनेर सुरु गरेको कामबाट आज पर्वतको जलजला गाउँपालिका–८ लस्तीका तोपबहादुर क्षेत्रीलाई नाम र दाम दुवै प्राप्त भएको छ । उनले दूध बेचेर मासिक रु एक लाखभन्दा बढी आम्दानी गर्न सफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)