कतारका नेपाली मुस्लिम समुदायद्वारा भोटेकोशी बाढी पीडितलाई ४१ लाख रुपैयाँ सहयोग
kendrabindu.com · Mon Sep 21 04:39:37 GMT 2026

काठमाडौं । कतारस्थित नेपाली मुस्लिम समुदायले भोटेकोशी बाढी र पहिरोबाट प्रभावितका लागि संकलन गरेको ४१ लाख ७ हजार ७२१ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ ।
दोहामा आयोजित विशेष कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारले ‘नेपाल बाढीपीडित राहत अभियान’ अन्तर्गत संकलित उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)