एमालेमा अझै गठन भएन स्थायी कमिटी र पोलिटब्युरो
ratopati.com · Mon Sep 21 04:42:20 GMT 2026

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक आजदेखि सुरु हुँदैछ ।
ललितपुरको भनिमण्डलस्थित एक पार्टी प्यालेसमा बस्ने बैठकका एजेन्डा तय गर्न अहिले सचिवालय बैठक बसिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)