तनहुँ–भरतपुर २२० केभी प्रसारणलाइन : तनहुँका १७ वटै सामुदायिक वनमा रुख काट्न स्वीकृति
bishowkhabar.com · Mon Sep 21 04:42:55 GMT 2026

काठमाडौं– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर २२० केभी प्रसारणलाइनका लागि तनहुँतर्फ पर्ने सबै सामुदायिक वनमा रुख कटान गर्न आवश्यक कानुनी स्वीकृति प्राप्त भएको छ ।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रसारणलाइन क्षेत्रमा पर्ने रुखको छपान तथा टाँचा लगाउने काम सम्पन्न भएपछि डिभिजन वन कार्यालयले थप १२ सामुदायिक वनमा प्रवेश गरी रुख कटान गर्न स्वीकृति दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)