चेस ओलम्पियाड : रुपेशको बराबरी, नेपाली टोली पराजित
baahrakhari.com · Mon Sep 21 04:40:49 GMT 2026
काठमाडौं । ४६औँ चेस ओलम्पियाडमा पानामाले नेपाली पुरुष टिमलाई ३.५-०.५ स्कोरले पराजित गरेको छ ।
नेपालले सम्पन्न पाँच चरणको खेलबाट ४ अंकमा सीमित हुँदै पदक लक्ष्य कमजोर बनाएको छ । प्रतिस्पर्धामा पहिलो बोर्डमा २०९३ रेटेड सीएम पुरुषोत्तम सिलवाल २३४४ रेटेड आईएम रोबेर्टो कार्लोस सान्चेज अर्भारेजविरुद्ध पराजित भए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)