दुईसय भुस्याहा कुकुरको बन्ध्याकरण
gorkhapatraonline.com · Thu Mar 27 18:08:12 GMT 2025

कल्पना खरेल
नवलपरासी पश्चिम, चैत १४ गते । नवलपरासी पश्चिमस्थित सुनवल नगरपालिकामा करिब दुईसय छाडा तथा भुस्याहा कुकुरको बन्ध्याकरण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)