प्रदेशसभामा मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीबीच जुहारी
deshsanchar.com · Mon May 30 14:50:08 GMT 2022
मोरङ – प्रदेश १ का पूर्व मुख्यमन्त्री एवं नेकपा एमाले प्रदेश संसदीय दलका नेता भीम आचार्यले गठबन्धन सरकारले आफ्नो आभास दिलाउन नसकेको आरोप लगाएका छन्।
प्रदेश १ को बजेट अधिवेशनको पहिलो दिन सोमबार विराटनगरस्थित प्रदेश सभामा पूर्व मुख्यमन्त्री आचार्यले प्रदेश सरकारलाई आफ्नो औचित्य पुष्टि गर्नसमेत कठिन भइरहेको बताए। दलीय गठबन्धनमा सरकार बनेको ७ महिना बितिसक्दासमेत प्रदेश सरकारको काम कारबाही प्रभावकारी हुन नसकेको आरोप उनले लगाए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)