ट्रम्पले संयुक्त राष्ट्र संघको महासभाअघि ममदानीलाई भेट्दै
nagariknews.nagariknetwork.com · Mon Sep 21 04:46:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार (आज) न्यूयोर्कका मेयर जोहरान ममदानीसँग भेट गर्ने भएका छन्।
संयुक्त राष्ट्र संघको महासभाअघि हुने भेट म्यानहट्टनस्थित मेयर निवास ग्रेसी मेन्सनमा हुनेछ। उनका प्रवक्ताले बैठक न्यूयोर्क सहर र न्यूयोर्कवासीलाई असर गर्ने विषयमा केन्द्रित हुने बताए। ट्रम्पले मंगलबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)