बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र
nagariknews.nagariknetwork.com · Mon Sep 21 04:46:11 GMT 2026

धनकुटाको पाख्रीबासमा निर्माणाधीन औद्योगिक ग्राम आवश्यक बजेट अभावका कारण अलपत्र परेको छ।
आवश्यक पूर्वाधार निर्माणका लागि पर्याप्त बजेट उपलब्ध हुन नसक्दा औद्योगिक ग्राम निर्माणको काम अघि बढ्न नसकेको हो। औद्योगिक ग्राम निर्माणका लागि करिब रु ५४ करोडको लागत अनुमानसहित काम सुरु गरिएको थियो। हालसम्म रु एक करोड ४० लाखभन्दा बढी खर्च भइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)