टिएमएस डाउनकाे समस्या, कारोबार बारे के भन्छ नेप्से ?
arthasansar.com · Mon Sep 21 04:51:05 GMT 2026

आज सोमाबार सेयर कारोबार हुन पहिलो दिन हो । सेयर खरिद बिक्री हुने अधिकांश ब्रोकर कम्पनीका ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) वेबसाइट डाउन भएका छन् ।
बिहानै देखि टिएमएस खुल्न सकिरहेका छैनन् । प्रि ओपन कारोबार सुरु हुने समय भइसक्दा पनि टिएमएस नखुल्दा लगानीकर्ताहरु अन्यौलमा परेका छन् । टीएमएसमा एकैपटक समस्या आउँदा लगानीकर्ताले लगइन गर्न तथा खरिद–बिक्रीका आदेश प्रविष्ट गर्न समस्या भोगिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)