एमाले १३ समूहको प्रतिवेदनप्रति ओलीको आपत्ति किन ?
bishowkhabar.com · Mon Sep 21 04:52:21 GMT 2026

काठमाडौं– नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकअघि निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको प्रतिवेदनमा सहमति जुटाउन कठिन भएको छ ।
सचिवालय स्रोतका अनुसार कार्यदलले आइतबार तयार पारेको माइन्युटमा अध्यक्ष केपी शर्मा ओलीले दुई विषयमा आपत्ति जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)