स्याउ बोकेको टेलर खोलाको बगरमा पल्टियो, चालक र सहचालक घाइते
bishowkhabar.com · Mon Sep 21 04:54:13 GMT 2026

हेटौँडा– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ नयाँबस्तीस्थित सयफुटमा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् ।
वीरगञ्जबाट स्याउ बोकेर काठमाडौँतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ९०६८ नम्बरको टेलर सोमबार बिहान करिब ४ः३० बजे अनियन्त्रित भई सडकबाट करिब १० फिट तल खोलाको बगरमा पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)