एमालेको सचिवालय बैठक जारी
baahrakhari.com · Mon Sep 21 04:52:07 GMT 2026

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज पनि बैठक बसेको हो ।
आइतबार (हिजो) बसेको सचिवालय बैठकमा पुनर्गठन कार्यदलको प्रतिवेदन पेस भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)