भन्सार छली भित्रिएको ५६ बोरा चिनी र २ बोरा सुर्ती सुनसरीमा बरामद
deshsanchar.com · Fri Nov 19 15:02:07 GMT 2021
मोरङ – अवैध रूपमा नेपाल भित्रिएको १६ लाख ८६ हजार मूल्य बराबरको खाद्यान्न सुनसरीमा बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सुनसरीको दुई फरक स्थानबाट अवैध रुपमा भित्रिएको ५६ बोरा चिनी र २ बोरा सुर्ती बरामद गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)