मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२६ सय वर्षअघि नेपालमै सल्य चिकित्सा सुरु भएको होः प्रम ओली

dcnepal.com · Fri Apr 16 17:58:09 GMT 2021

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले मृगौला सम्बन्धी सल्य चिकित्साको क्षेत्रमा असाधारण र नमुना योग्य प्रगति गरेको बताएका छन्। शुक्रबार राजधानीमा सुरु भएको नेपाल युरोलोजिकल सल्य चिकित्सक संघको छैठौं वार्षिक हाइब्रिड सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो विचार राखेका हुन्।

‘मैले एक वर्षअघि मात्र स्वदेशमै दोस्रो प्रत्यारोपण गरेको थिएँ। म विल्कुल स्वस्थ्य छु र प्रधानमन्त्रीको जस्तो गहन मजिम्मेवारी सम्हाली रहेको छु,’ उनको भनाइ थियो।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)