चिलिमेको सट्टा सोलु कोरिडोरका आयोजनाबाट ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने तयारी
ratopati.com · Mon Sep 21 05:01:49 GMT 2026

काठमाडौँ । भोटेकोशी बाढीका कारण चिलिमे जलविद्युत आयोजनाहरूमा क्षति पुगेपछि नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक आयोजनाहरूबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्ने प्रक्रिया अघि बढाएको छ ।
नेपालबाट बंगलादेश विद्युत् निर्यातका लागि तय गरिएका त्रिशूली र चिलिमे जलविद्युत आयोजना क्षतिग्रस्त भए पनि सम्झौता कार्यान्वयनलाई निरन्तरता दिन प्राधिकरणले सोलु कोरिडोरका आयोजनाहरूलाई विकल्पको रूपमा अघि सारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)