नयाँ बसपार्कमा पार्किङ गरिएको बसमा आगलागी
nepalsamaya.com · Mon Sep 21 05:04:48 GMT 2026

काठमाडौं- काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कमा पार्किङ गरी राखिएको एक यात्रुवाहक बसमा आगलागी भएको छ।
धादिङ–काठमाडौँ रुटमा सञ्चालन हुने बा ३ ख ५०४३ नम्बरको रोकिराखेको बसमा गएराती अचानक आगलागी भएपछि बस पूर्ण रूपमा जलेर नष्ट भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)