बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र
barnanmedia.com · Mon Sep 21 04:52:45 GMT 2026

धनकुटाको पाख्रीबासमा निर्माणाधीन औद्योगिक ग्राम आवश्यक बजेट अभावका कारण अलपत्र परेको छ ।
आवश्यक पूर्वाधार निर्माणका लागि पर्याप्त बजेट उपलब्ध हुन नसक्दा औद्योगिक ग्राम निर्माणको काम अघि बढ्न नसकेको हो । औद्योगिक ग्राम निर्माणका लागि करिब रु ५४ करोडको लागत अनुमानसहित काम सुरु गरिएको थियो । हालसम्म रु एक करोड ४० लाखभन्दा बढी खर्च भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)