एमालेको सचिवालय बैठक जारी
reportersnepal.com · Mon Sep 21 05:00:41 GMT 2026

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएकाे छ ।
आइतबार बसेको सचिवालय बैठकमा पुनर्गठन कार्यदलको प्रतिवेदन पेस भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)