भोटेकोशी बाढी : माथिल्लो त्रिशूली–१ बाट ३७ शव निकालियो
bishowkhabar.com · Mon Sep 21 05:02:44 GMT 2026

काठमाडौं– माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट ३७ वटा शव निकालिको छ ।
आइतबार अडिट ३ बाट थप १३ वटा शव निकालिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)